केन्द्रीय कार्यालय निर्माणका लागि एनआरएनद्वारा बोलपत्र आह्वान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले केन्द्रीय कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । बालुवाटारमा रहेको आफ्नो जमिनमा पहिलो फेजको भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । विहीबारको कान्तिपुर दैनिकमा प्रकाशित बोलपत्र आह्वान अनुसार नेपाली निर्माण व्यवसायीले फिर्ता नहुने गरी दस हजार रुपैयाँ तिरेर बोलपत्र खरिद गर्न सक्नेछन् । १७ अगस्टसम्म … Continue reading केन्द्रीय कार्यालय निर्माणका लागि एनआरएनद्वारा बोलपत्र आह्वान